FAQs Complain Problems

ग्यालरी

मिति: 08/06/2023 - 17:30
, ,

आज मिति २०७८।०३।२५ गते लक्षित महिला ३ महिने सिलाई कटाई तालिम र लक्षित दलित कोट सिलाई तालिम कार्यक्रम तिला गा पा वडा नं ४ त्रिवेणीमा समापन गर्दाका तस्बिरहरु ।

मिति: 07/09/2021 - 20:17
, , , , , , , , , , ,

यस तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मिति २०७७।१०।१३ गते राती आगलागी भई अग्नी पिडितलाई गाउँपालिकाको समन्व्यमा दातृ निकायले उपलब्ध गराएको टेन्ट गाउँपालिकाका अध्यक्ष श्री रतन नाथ योगी जयू बाट राहत स्वरुप टेन्ट वितरण गरियो । साथै अन्य सहयोगी हातहरुलाई धन्यवाद ।

मिति: 03/02/2021 - 16:19
, , , , , , , , , , , , , ,

तिला गाउँपालिकामा आ व २०७७।७८ को जेष्ठनागरिक सम्मान कार्यक्रम संचालन भईरहेको छ । सोही कार्यक्रम तिला गाउँपालिकाको वडा नं ७ मा संचालन गर्दाका तस्बीरहरु ।

मिति: 03/02/2021 - 15:47
, , , , , , , , , , , , , , , , , , ,

Pages