FAQs Complain Problems

मोटरसाइकल सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

Body: 

यस गाउँपालिकाको चालु आ.ब.२०७४।०७५ मा मोटरसाइकल सवारी साधन खरिद गनुपर्ने भएकाले सार्वजनिक खरिद ऐन २०६३ पहिलो संसोधन २०६३) को दफा ८ को उपदफा ९  तथा सार्वजनिक खरिद नियमावलि २०६४ चौथो संसोधन २०७३) को नियम ३१ ग बमोजिम त्यस्तो मोटरसाइकल उत्पादक कम्पनिबाट बा सोको आधिकारीक बिक्रेताहरु बिचमा मात्र प्रतिस्पदा गराउने सिमित बोलपत्र विधिबाट खरिद गनुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त कम्पनी वा त्यसको आधिकारीक बिक्रताहरुले आ आफ्नो फर्म दर्ता भ्याट दर्ता एजेन्सी दर्ता प्रमाणपत्र र आ.व.२०७३।०७४को आयकर चुक्ता प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपिहरु समाबेश गरी सार्बजनिक खरिद नियमावलि २०६४ को नियम ३१ ग १ अनुसार देहाय बोमोजिमको मोटरसाइकलको उत्पादनको आधिकारीक स्पेसिफिकेसन मुल्य र सुविधा सहितको गुणस्तर विवरण ) संलग्न राखि यो सूचना प्रकासित भएको मितिले पन्ध १५ दिनको कार्यालय समय भित्र यस गाउँपलिकाको कार्यालय तिला गाउँपालिका जुम्लामा सिलवन्दी प्रस्ताव दर्ता गर्नहुन सम्वन्धीत उत्पादक वा आधिकारीक बिक्रेताको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । .........................................

आर्थिक वर्ष:

Show in slider: 
0